दफा ३६
बैठक भत्ता
: यस ऐन अन्तर्गत गठित विभिन्न समिति तथा उपसमितिका अध्यक्ष, सदस्य र
आमन्त्रित सदस्यले बैठकमा भाग लिए वापत अर्थ मन्त्रालयले तोकिदिए बमोजिमको रकम बैठक भत्ता पाउने छन्।